कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाको प्रजनन क्षमतामा नकारात्मक प्रभाव नपर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाहरुमा बाँझोपनको समस्या देखा पर्ने र प्रजनन क्षमतामा नकारात्मक प्रभाव पर्ने अफवाह मात्र भएको स्वास्थ्य जानकारहरुले बताएका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा प्रजनन समस्याबारे बिभिन्न टिकाटिप्प्णी हुन थालेपछि स्वास्थ्य विज्ञले त्यसमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सामाजिक सञ्जालमा फाइजरको खोप लगाउँदा महिलामा बाँझोपन हुने र प्रजननमा … Continue reading कोरोना भाइरसविरुद्धको खोप लगाउँदा महिलाको प्रजनन क्षमतामा नकारात्मक प्रभाव नपर्ने